लूकाको सुसमाचार 4:3 - सरल नेपाली पवित्र बाइबल3 त्यति बेला नै शैतानले येशूलाई भन्यो, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी होइजा भन्नुहोस् अनि रोटी हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब दियाबलसले उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई आज्ञा गर्नुहोस्, र त्यो रोटी बनोस्।” Viz kapitolaपवित्र बाइबल3 शैतानले उहाँलाई भन्यो, “यदि तिमी परमेश्वरको पुत्र हौ भने, यो ढुङ्गालाई रोटी बनिने आज्ञा देऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब शैतानले उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।” Viz kapitola |