लूकाको सुसमाचार 20:2 - सरल नेपाली पवित्र बाइबल2 “हामीलाई भन्नुहोस्, तपाईंले कहाँबाट अधिकार पाएर यी कामहरू गर्नुहुन्छ? यो अधिकार तपाईंलाई कसले दियो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 र उहाँलाई सोधे, “हामीलाई भन, कुन अधिकारले तिमी यी काम गर्दछौ, अथवा तिमीलाई यो अधिकार दिने को हो?” Viz kapitolaपवित्र बाइबल2 तिनीहरूले सोधे, “हामीलाई भन्नु होस्, कुन अधिकारले तपाईं यी सब काम गर्नु हुन्छ? कसले तपाईंलाई यस्तो अधिकार दियो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरूले भने, “हामीलाई भन, तिमीले कुन अधिकारले यी कुराहरू गर्दैछौ? तिमीलाई यो अधिकार कसले दियो?” Viz kapitola |