लूकाको सुसमाचार 2:7 - सरल नेपाली पवित्र बाइबल7 र तिनले आफ्नो जेठो छोरा जन्माइन् र थाङ्नाले बेरेर गोठमा रहेको डुँडमा सुताइन् किनभने उनीहरूले पाटी-पौवामा बस्न कहीँ पनि ठाउँ पाएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। Viz kapitolaपवित्र बाइबल7 अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 र तिनले आफ्नो जेठो छोरा जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्; किनकि तिनीहरूका निम्ति पाटी-पौवामा ठाउँ नै थिएन। Viz kapitola |