Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:49 - सरल नेपाली पवित्र बाइबल

49 “तपाईंहरूले मलाई किन खोज्‍नुभएको? म आफ्‍ना पिताको घरमा रहनुपर्छ भन्‍ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” येशूले जवाफ दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्‍नुभएको? के म आफ्‍ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाहा थिएन?”

Viz kapitola kopírovat

पवित्र बाइबल

49 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहीं रहनु पर्छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 उहाँले भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभयो? म मेरा पिताको घरमा हुनुपर्छ भन्‍ने कुरा के तपाईंहरूलाई थाहा थिएन?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:49

Následuj nás:

Reklamy


Reklamy