लूकाको सुसमाचार 2:47 - सरल नेपाली पवित्र बाइबल47 उहाँको ज्ञान-बुद्धि र उत्तर देखेर सबै छक्क परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 सुन्नेहरू सबै उहाँको समझ-शक्ति र उहाँका उत्तरहरूमा छक्क पर्दथे। Viz kapitolaपवित्र बाइबल47 ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 उहाँका कुरा सुन्नेहरू सबै जना उहाँको समझ र उत्तरहरूमा छक्क परेका थिए। Viz kapitola |