लूकाको सुसमाचार 2:45 - सरल नेपाली पवित्र बाइबल45 छोरालाई कहीँ पनि नपाउँदा उनीहरू येशूलाई खोज्न यरूशलेमतिर फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 तर नभेट्टाउँदा तिनीहरू उहाँलाई खोज्दै फेरि यरूशलेममा फर्के। Viz kapitolaपवित्र बाइबल45 तर यूसुफ र मरियमले उहाँलाई तिनीहरू बीचमा नदेख्ता तिनीहरू उहाँलाई खोज्न यरूशलेम फर्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 उहाँलाई त्यहाँ नभेट्टाउँदा, तिनीहरू उहाँलाई खोज्न यरूशलेम नै फर्के। Viz kapitola |