Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:43 - सरल नेपाली पवित्र बाइबल

43 चाड मानिसकेपछि उनीहरू घर फर्के। येशूचाहिँ यरूशलेममा नै बस्‍नुभयो। तर उहाँका आमा-बुबालाई यो कुरा थाहै भएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 चाड़का दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो। योचाहिँ उहाँका आमा-बुबाले थाहा पाएनन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 जब भोज सिद्धियो तिनीहरू घर फर्किरहेका थिए। तर बालक येशू यरूशलेममा नै बस्नु भयो। उहाँको विषयमा आमा-बाबुलाई केही थाहा भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 चाड सकिएपछि उहाँका आमाबुबा घर फर्कंदै गर्दा बालक येशू यरूशलेममै रहनुभयो। तर उहाँका आमाबुबाले यो थाहा पाएनन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:43

Následuj nás:

Reklamy


Reklamy