लूकाको सुसमाचार 2:25 - सरल नेपाली पवित्र बाइबल25 त्यस बेला शिमियोन भन्ने मानिस यरूशलेममा बस्थे। उनी धार्मिक मानिस थिए र परमेश्वरको भक्ति गर्थे। उनले इस्राएलीहरूलाई बचाउने मानिसको बाटो हेरिरहेका थिए र पवित्र आत्मा उनीसँग हुनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल25 शिमियोन नाउँ गरेको एकजना मानिस यरूशलेममा बस्थे। उनी भक्त र खुबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यस समय यरूशलेममा शिमियोन नाम गरेका एक जना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए। Viz kapitola |