लूकाको सुसमाचार 2:17 - सरल नेपाली पवित्र बाइबल17 गोठालाहरूले बालकको बारेमा स्वर्गदूतले भनेका कुरा सबैलाई सुनाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। Viz kapitolaपवित्र बाइबल17 गोठालाहरूले बालकलाई देखे। तब तिनीहरूले यो बालकको विषयमा स्वर्गदूतले जे भनेका थिए सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए। Viz kapitola |