लूकाको सुसमाचार 19:2 - सरल नेपाली पवित्र बाइबल2 त्यस सहरमा जखायस नाउँ भएका धनी मानिस कर उठाउनेहरूका हाकिम थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए। Viz kapitolaपवित्र बाइबल2 यरीकोमा एकजना जक्कै नाउँ भएको मानिस बस्थे। तिनी महसूल उठाउने हाकीम औ धनवान मानिस थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँ जक्कै नाम भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूका प्रमुख थिए; र धनी थिए। Viz kapitola |