लूकाको सुसमाचार 18:2 - सरल नेपाली पवित्र बाइबल2 “कुनै सहरमा एक जना न्यायाधीश थिए। तिनले परमेश्वरको डर मान्दैनथे र मान्छेको पनि वास्ता गर्दैनथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “कुनै एउटा सहरमा परमेश्वरको भय नमान्ने र मानिसको वास्ता नगर्ने एक जना न्यायाधीश थिए। Viz kapitolaपवित्र बाइबल2 “कुनै एउटा शहरमा एकजना न्यायधीश बस्थे। उसले परमेश्वर बारे वास्तै गर्दैन थिए। उसले यो पनि वास्ता गर्दैन थिए कि मानिसहरूले उसको बारेमा के-के सोच्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले भन्नुभयो: “कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए। तिनले परमेश्वरको भय मान्दैनथे, र मानिसको वास्ता पनि गर्दैनथे। Viz kapitola |