लेवीहरू 9:21 - सरल नेपाली पवित्र बाइबल21 र ह्याकुला र पछिल्ला दाहिने साँप्राहरू पूजाहारीहरूको लागि परमप्रभुलाई विशेष भेटीको रूपमा मोशाको आज्ञाअनुसार चढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 ह्याकुलाहरूसमेत दाहिने साँप्रोचाहिँ मोशाले अह्राएबमोजिम हारूनले डोलाइने बलिको लागि परमप्रभुको सामु डोलाए। Viz kapitolaपवित्र बाइबल21 अनि मोशालाई परमप्रभुले दिएको आदेश अनुसार उनले परमप्रभुलाई ह्याकुलो र दाहिने तिघ्रा डोलाउने बलिको रूपमा चढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हारूनले ह्याकुलाहरू र दाहिने फिला मोशाले आज्ञा दिएझैँ विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे। Viz kapitola |