लेवीहरू 8:5 - सरल नेपाली पवित्र बाइबल5 तिनले भने, “जे म अब गर्न लागेको छु, त्यो परमप्रभुले आज्ञा गर्नुभएको हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मोशाले समुदायलाई भने, “परमप्रभुले गर्नू भनी आज्ञा दिनुभएको काम यही हो।” Viz kapitolaपवित्र बाइबल5 मोशाले मानिसहरूलाई भने, “यो परमप्रभुले आज्ञा दिनु भएको कुरा यही हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मोशाले समुदायलाई भने, “याहवेहले यसो गर्नू भन्ने आज्ञा दिनुभएको छ।” Viz kapitola |