लेवीहरू 8:4 - सरल नेपाली पवित्र बाइबल4 मोशाले परमप्रभुको आज्ञाअनुसार गरे। इस्राएली जनसमूह भेला भएपछि Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, अनि भेट हुने पालको ढोकामा समुदाय भेला भयो। Viz kapitolaपवित्र बाइबल4 यसर्थ परमप्रभुले तिनलाई आज्ञा दिनु भए झैं मोशाले भने। मानिसहरू सबै भेट हुने पालमा सँगै भेला भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब याहवेहले आज्ञा गर्नुभएझैँ मोशाले गरे। अनि समागम पालको प्रवेशद्वारमा समुदाय भेला भयो। Viz kapitola |