लेवीहरू 8:28 - सरल नेपाली पवित्र बाइबल28 तब मोशाले ती सबै खानेकुरा तिनीहरूबाट लिए र वेदीमाथि अभिषेक बलिको रूपमा होमबलिमाथि राखेर जलाए। यो एउटा होमबलि थियो र त्यसको बास्नाले परमप्रभुलाई खुसी पार्ने भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 त्यसपछि मोशाले उनीहरूका हातबाट ती लिएर परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएको, मीठो बास्नाको अर्पणबलिको रूपमा होमबलिमाथि वेदीमा जलाए। Viz kapitolaपवित्र बाइबल28 तब तिनले तिनीहरूको हातबाट खाद्य लिए अनि होमबलिको वेदीमाथि राखिदिए। यो पूजाहारीहरूको नियुक्ति निम्ति बलिदान थियो। यो एउटा सुगन्धित समुद्रघर भेटी हो जसले परमप्रभुलाई खुशी पार्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यसपछि मोशाले ती कुराहरू तिनीहरूका हातबाट लिएर वेदीमाथि भएको होमबलिको टुप्पोमा अर्पणबलिको भेटीस्वरूप याहवेहका निम्ति आगोद्वारा चढाइएको मनपर्ने बास्नाझैँ उहाँलाई चढाए। Viz kapitola |