लेवीहरू 8:27 - सरल नेपाली पवित्र बाइबल27 तिनले ती सब खानेकुरा हारून र तिनका छोराहरूका हातमा दिए र तिनीहरूले ती परमप्रभुलाई विशेष भेटी चढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 ती जम्मै हारून र उनका छोराहरूका हातमा राखिदिए, र परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाए। Viz kapitolaपवित्र बाइबल27 तब मोशाले ती खाद्यहरू हारून अनि तिनका छोराहरूको हातमा राखिदिए अनि परमप्रभुअघि डोलाउने बलिको रूपमा माथि उठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे; अनि उनीहरूले यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे। Viz kapitola |