Online Bible

- Reklamy -




लेवीहरू 8:12 - सरल नेपाली पवित्र बाइबल

12 तिनले हारूनलाई टाउकोमा केही अभिषेक गर्ने तेल खन्‍याइदिएर अभिषेक गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 फेरि तिनले अभिषेक गर्ने तेल लिएर हारूनको शिरमा खन्‍याई उनलाई चोख्‍याउनलाई अभिषेक गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 त्यसपछि हारूनलाई शुद्ध पार्न अभिषेक तेलको केही अंश तिनको शिरमा खन्याइ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले अभिषेक गर्ने तेलबाट केही लिएर हारूनलाई पवित्र गरे, र अभिषेक गर्नका लागि तिनको शिरमाथि खन्याए।

Viz kapitola kopírovat




लेवीहरू 8:12

Následuj nás:

Reklamy


Reklamy