लेवीहरू 7:9 - सरल नेपाली पवित्र बाइबल9 चुलामा सेकाएको वा भाँडा वा ताप्केमा पकाएको हरेक अन्नबलि परमेश्वरकहाँ बलि चढाउने पूजाहारीकै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 चुलोमा पकाइएका, र ताई-ताप्के र ताउमा बनाइएका सबै अन्नबलि ती चढ़ाउने पूजाहारीका होऊन्। Viz kapitolaपवित्र बाइबल9 अनि प्रत्येक अन्नबलि जो चुलामा पकाएर अथवा तावामा अथवा ताप्केमा पकाएको जुन पूजाहारीले चढाउँछ त्यो उसैको हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 चुलोमा पकाइएका अथवा ताप्के वा तावामा पकाइएका हरेक अन्नबलि त्यसलाई चढाउने पुजारीको हो। Viz kapitola |