लेवीहरू 7:8 - सरल नेपाली पवित्र बाइबल8 होमबलि चढाइएका पशुको छालाचाहिँ पूजाहारीकै हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 जुन पूजाहारीले कुनै मानिसले ल्याएको होमबलि चढ़ाउँछन्, त्यस होमबलिको छाला ती नै पूजाहारीको होस्। Viz kapitolaपवित्र बाइबल8 जब पूजाहारीले होमबलि चढाउनु हुन्छ, त्यसको छाला पूजाहारी कै हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 कसैका निम्ति होमबलि चढाउने पुजारीले त्यसको छाला आफ्नै निम्ति राख्न सक्छ। Viz kapitola |