लेवीहरू 7:6 - सरल नेपाली पवित्र बाइबल6 पूजाहारीहरूको परिवारले पुरुषले त्यो खाओस्, तर त्यो पवित्रस्थानमा खाइयोस् किनभने त्यो अति पवित्र छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 पूजाहारीका घरानाको कुनै पनि पुरुषले त्यो खान सक्छ। तर यो चोखो ठाउँमा खाइओस्। यो अति पवित्र छ। Viz kapitolaपवित्र बाइबल6 “अनि पूजाहारीको घरका प्रत्येक पुरूष मानिसले त्यो खान सक्छ। यो एकदमै पवित्र हो दोषबलि पवित्र ठाउँमा खानुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 पुजारीको परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ। तर त्यसलाई पवित्रस्थानमा खाइयोस्; यो अति पवित्र छ। Viz kapitola |