लेवीहरू 7:27 - सरल नेपाली पवित्र बाइबल27 जसले यो नियम तोड्छ, त्यो परमेश्वरको जन मानिनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 रगत खाने जोसुकै भए पनि त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नू’।” Viz kapitolaपवित्र बाइबल27 यदि कुनै मानिसले बसेको ठाउँमा रगत खान्छ भने उसलाई उसका मानिसहरूबाट अलग गराउनुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जुन व्यक्तिले रगत खान्छ, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्।’ ” Viz kapitola |