Online Bible

- Reklamy -




लेवीहरू 7:21 - सरल नेपाली पवित्र बाइबल

21 साथै मानिस वा पशुसँग सम्‍बन्‍धित रीतिअनुसार कुनै अशुद्ध कुरो छोएर कसैले त्‍यो मासु खायो भने त्‍यसलाई परमेश्‍वरको जन मानिनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 कसैले मानिस वा अशुद्ध पशुको अशुद्धि वा अन्‍य कुनै घृणित कुरो छोएर परमप्रभुका मेलबलिको मासु खायो भने, त्‍यसलाई त्‍यसका मानिसहरूबाट बहिष्‍कार गरिओस्‌’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

21 “जब कुनै मानिसले कुनै अशुद्ध चीज छुन्छ त्यो अशुद्धता मानिसको अथवा पशुको अथवा अन्य कुनै घृणित चीज होस् र मेलबलिको मासु खाए त्यसलाई त्यसको मानिसहरूबाट अलग गराउनुपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यदि कसैले कुनै अशुद्ध कुरा छोयो भने चाहे त्यो मानिसको अशुद्धता अथवा अशुद्ध पशु वा कुनै घृणित कुरो होस्, त्यसले याहवेहका मेलबलिको भाग खायो भने त्यस व्यक्तिलाई समाजबाट बहिष्कार गरियोस्।’ ”

Viz kapitola kopírovat




लेवीहरू 7:21

Následuj nás:

Reklamy


Reklamy