लेवीहरू 7:20 - सरल नेपाली पवित्र बाइबल20 तर जो अशुद्ध छ, त्यसले खायो भने त्यसलाई परमेश्वरको जन मानिनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर आफू अशुद्ध भएर परमप्रभुका मेलबलिको मासु कसैले खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरिओस्। Viz kapitolaपवित्र बाइबल20 तर यदि कसैले परमप्रभुको मेलबलिको मासु जब खान्छ तब ऊ अशुद्ध हुन्छ, तिमीले उसलाई उसका मानसिहरूबाट छुट्याउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर कुनै अशुद्ध व्यक्तिले मेलबलिबाट याहवेहको भाग खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्। Viz kapitola |