लेवीहरू 7:16 - सरल नेपाली पवित्र बाइबल16 यदि कोही मानिसले आफ्नो वाचा पूरा गर्न अथवा आफ्नो इच्छाले चढाएको भेटीको रूपमा मेलबलि चढाउँछ भने बलि चढाएकै दिनमा ती सबै खानुपर्दैन तर उब्रेको जति भोलिपल्ट खाए हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “‘तर चढ़ाइने बलिदान भाकलको अथवा राजीखुशीको बलिदान भए त्यसले बलिदान चढ़ाएकै दिन त्यो खाओस्, र बाँकी रहेको चाहिँ भोलिपल्ट खाइओस्। Viz kapitolaपवित्र बाइबल16 “यदि उसको बलि परमप्रभुअघि विशेष भाकल पूरा गर्नु राखिएको अथवा परमप्रभुलाई भेटी चढाएको अर्थ लाग्छ। तब बलिदान त्यही दिन खानुपर्छ जहिले बलि चढाइन्छ अनि रहेको अर्को दिन खानु सकिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “ ‘तर यदि त्यसको भेटी भाकलको अथवा स्वेच्छा-भेटी हो भने त्यो बलिदान यसलाई चढाइएकै दिन खाइयोस्। तर केही उब्रियो भने भोलिपल्ट खान सकिन्छ। Viz kapitola |