लेवीहरू 6:6 - सरल नेपाली पवित्र बाइबल6 त्यसले पूजाहारीकहाँ एउटा निष्खोट भेडा वा बोको दोषबलि चढाउन ल्याउनुपर्छ। त्यस पशुको दाम तोकिएको मोलअनुसार हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अनि त्यसले पूजाहारीकहाँ, अर्थात् परमप्रभुकहाँ ठीक मोलबमोजिम एउटा निष्खोट भेड़ा आफ्नो दोषबलिको निम्ति ल्याओस्। Viz kapitolaपवित्र बाइबल6 उसले आफूले गरेको दोषको बराबर परिमाणमा दोषबलि स्वरूप पशुहरूको बथानबाट एउटा निष्खोट भेंडा परमप्रभुको निम्ति पूजाहारीकहाँ ल्याउनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि दण्डस्वरूप त्यसले पुजारीकहाँ आफ्नो दोषबलि याहवेहका लागि आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा भेडा ल्याओस्। Viz kapitola |