लेवीहरू 6:26 - सरल नेपाली पवित्र बाइबल26 पशुलाई बलि चढाउने पूजाहारीले त्यसलाई पवित्रस्थान परमप्रभुको पवित्र पालको चोकमा खाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 यो चढ़ाउने पूजाहारीले यो खाऊन्। चोखो ठाउँमा, भेट हुने पालको चोकमा यो खाइओस्। Viz kapitolaपवित्र बाइबल26 जुन पूजाहारीले पापबलि चढाउँछ उसले यो खानुपर्छ। यो भेट हुने पालको आँगन पवित्र स्थानमा खानुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जुन पुजारीले त्यो चढाउनेछ, त्यसले नै त्यो खानेछ। त्यसलाई पवित्रस्थानमा समागम पालको आँगनमा खाइयोस्। Viz kapitola |