लेवीहरू 6:19 - सरल नेपाली पवित्र बाइबल19-20 हारूनवंशी पूजाहारीलाई अभिषेक गर्नको लागि परमप्रभुले मोशालाई यी नियमहरू दिनुभयो, उसको अभिषेक गरिने दिनमा उसले परमप्रभुलाई एक किलोग्राम पिठो (दैनिक अन्नबलिमा चढाइने बराबर) बिहान आधा र बेलुका आधा गरेर भेटी चढाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 फेरि परमप्रभुले मोशालाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल19 परमप्रभुले मोशालाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 याहवेहले मोशालाई भन्नुभयो, Viz kapitola |