लेवीहरू 5:19 - सरल नेपाली पवित्र बाइबल19 त्यसले परमप्रभुको विरुद्धमा गरेको पापको लागि त्यो एउटा दोषबलि हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यो दोषबलि हो। परमप्रभुको विरुद्धमा अपराध गरेकोले त्यो दोषी छ।” Viz kapitolaपवित्र बाइबल19 यो एउटा दोषबलि हो, किनभने त्यो मानिस परमप्रभुअघि दोषी भएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यो दोषबलि हो, त्यसले याहवेहको विरुद्धमा गरेको अपराधको त्यो दोषी छ।” Viz kapitola |