लेवीहरू 4:5 - सरल नेपाली पवित्र बाइबल5 त्यसपछि मुख्य पूजाहारीले साँढेको केही रगत लेओस् र पवित्र पालभित्र पसोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अनि अभिषेक भएका पूजाहारीले साँढ़ेको रगत लिएर भेट हुने पालमा ल्याऊन्। Viz kapitolaपवित्र बाइबल5 त्यसपछि अभिषिक्त भएको पूजाहारीले बलि चढाइएको साँढेको रगत भेट हुने पालमा ल्याओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि प्रधान पुजारीले बाछाको रगतबाट केही लिएर त्यसलाई समागम पालभित्र ल्याओस्। Viz kapitola |