लेवीहरू 4:17 - सरल नेपाली पवित्र बाइबल17 र रगतमा औँला चोपेर पर्दाको अघि सातपल्ट छर्कोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 पूजाहारीले आफ्नो औँला रगतमा चोपेर त्यस रगत पर्दाको अगिल्तिर परमप्रभुको सामु सात पल्ट छर्कून्। Viz kapitolaपवित्र बाइबल17 अनि पूजाहारीले आफ्नो औंला त्यस रगतमा डुबाएर परमप्रभु अगाडीको पर्दा सामुन्ने सात पल्ट छर्कियोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसले आफ्नो औँला रगतमा चोपेर याहवेहको अगि पर्दाको सामु सात चोटि छर्कोस्। Viz kapitola |