लेवीहरू 4:15 - सरल नेपाली पवित्र बाइबल15 इस्राएलका अगुवाहरूले त्यसको टाउकोमा आफ्ना हात राखून् र त्यहाँ त्यसलाई मारून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 समुदायका धर्म-गुरुहरूले साँढ़ेको टाउकोमाथि आ-आफ्ना हात परमप्रभुको सामु राखून्। त्यो साँढ़े परमप्रभुको सामु मारिओस्। Viz kapitolaपवित्र बाइबल15 अनि समुदायको मुखियाहरूले साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ अनि त्यसलाई परमप्रभुकोअघि मार्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 समुदायका प्रधानहरूले याहवेहको सामु बाछाको शिरमाथि आफ्ना हातहरू राखेपछि त्यो बाछा याहवेहको सामु मारियोस्। Viz kapitola |