लेवीहरू 4:10 - सरल नेपाली पवित्र बाइबल10 पूजाहारीले ती बोसो लिएर मेलबलिमा चढाइएको पशुको बोसोलाई जस्तै होमबलिको वेदीमाथि जलाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मेलबलिको बलिदानमा चढ़ाइने साँढ़ेको बोसो झिकेझैँ पूजाहारीले ती होमबलिको वेदीमा जलाऊन्, Viz kapitolaपवित्र बाइबल10 मेलबलिको साँढेबाट निकालिए जस्तै पापबलिको निम्ति चढाइएको साँढेबाट पनि सबै बोसोहरू निकालियोस्। त्यसपछि पूजाहारीले त्यस बलिलाई होमबलिको वेदीमा जलाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मेलबलिका निम्ति बलिदान गरिएको गोरुबाट बोसो निकालेझैँ निकालोस्। त्यसपछि पुजारीले तिनलाई होमबलिको वेदीमाथि जलाओस्। Viz kapitola |