लेवीहरू 3:6 - सरल नेपाली पवित्र बाइबल6 कसैले मेलबलिमा भेडा वा बाख्रा चढाउँछ भने त्यो साँढे वा भेडी अथवा बोको वा पाठी भए हुन्छ तर निष्खोट हुनुपर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “‘यदि त्यसले परमप्रभुको निम्ति मेलबलिको लागि भेड़ाबाख्राहरूमध्येबाट एउटा चढ़ाउँछ भने, त्यसले निष्खोट भाले कि पोथी चढ़ाओस्। Viz kapitolaपवित्र बाइबल6 “यदि उसको मेलबलि कै भेटी हो भने आफ्ना भेंडा अथवा एउटा आफ्ना बाख्राको बगालहरूबाट हो भने त्यो निष्खोट हुनपर्छ चाहे यो पाठो अथवा पाठी होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “ ‘यदि त्यसले याहवेहका निम्ति बगालबाट मेलबलिको रूपमा एउटा पशु चढाउँछ भने त्यसले निष्खोट भाले वा पोथी चढाओस्। Viz kapitola |