लेवीहरू 3:5 - सरल नेपाली पवित्र बाइबल5 पूजाहारीले यी सबै होमबलिसित वेदीमा जलाउनेछ। यस मेलबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब हारूनका छोराहरूले त्यसलाई वेदीमा आगोको दाउरामाथि भएको होमबलिमा जलाऊन्। यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि हो। Viz kapitolaपवित्र बाइबल5 तब हारूनका छोराहरूले वेदीको आगोमाथि बोसो होमबलिसित यो नजलाउन्। आगोद्वारा चढाइएको यो परमप्रभुको निम्ति सुगन्धित बलि हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि हारूनका छोराहरूले त्यसलाई वेदीमा होमबलिमाथि बल्दैगरेको दाउरामाथि जलाओस्। यो याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो। Viz kapitola |