Online Bible

- Reklamy -




लेवीहरू 3:2 - सरल नेपाली पवित्र बाइबल

2 त्‍यस मानिसले पशुको टाउकोमा आफ्‍नो हात राखोस् र परमप्रभुको पवित्र पालको ढोकामा त्‍यसलाई मारोस्। हारून वंशको पूजाहारीले त्‍यसको रगत वेदीको चारैपट्टि छर्कोस्

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यसले आफ्‍नो हात आफ्‍नो बलिको टाउकोमा राखेर त्‍यसलाई भेट हुने पालको ढोकामा काटेर मारोस्‌। तब हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूले त्‍यसको रगत वेदीमा वरिपरि छर्कून्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 अनि उसले आफ्नो हात त्यस पशुमाथि राखोस् अनि भेट हुने पालको प्रवेशद्वारमा त्यसलाई मारोस् र पूजाहारी हारूनका छोराहरूले वेदीको वरिपरी त्यसको रगत छर्कोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यसले आफ्नो बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको प्रवेशद्वारमा मारोस्। त्यसपछि हारूनका पुजारी छोराहरूले वेदीको चारैतिर रगत छर्कून्।

Viz kapitola kopírovat




लेवीहरू 3:2

Následuj nás:

Reklamy


Reklamy