लेवीहरू 3:12 - सरल नेपाली पवित्र बाइबल12 कोही मानिसले बाख्रा चढाउँछ भने Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “‘यदि त्यसको बलि बाख्रा हो भने, त्यसले त्यो परमप्रभुको सामु चढ़ाओस्। Viz kapitolaपवित्र बाइबल12 “यदि उसको बलि एउटा बाख्रा हो भने उसले त्यो परमप्रभुको सामुन्ने चढाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “ ‘यदि त्यसको बलिचाहिँ बाख्रा हो भने त्यसले यो याहवेहको सामु चढाओस्। Viz kapitola |