लेवीहरू 3:1 - सरल नेपाली पवित्र बाइबल1 जब कसैले आफ्ना गाईगोरु मध्येबाट मेलबलि चढाउँछ, तब त्यो एउटा निष्खोट गोरु वा गाई हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “‘कसैको भेटी मेलबलि भए, र त्यसले गाई-गोरुमध्येको एउटा चढ़ाउँछ भने, त्यसले त्यो परमप्रभुको सामुन्ने निष्खोट साँढ़े कि गाई चढ़ाओस्। Viz kapitolaपवित्र बाइबल1 “यदि उसको बलि मेलबलिको निम्ति हो भने गाई-गोरू मध्येको हुनुपर्छ। तर पशु चाहीं निष्खोट होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “ ‘यदि कसैले मेलबलि चढाउँछ भने, र यसको निम्ति बलि बथानबाट भाले वा पोथी पशु चढाउँछ भने त्यसले याहवेहको सामु निष्खोट पशु चढाओस्। Viz kapitola |