लेवीहरू 27:34 - सरल नेपाली पवित्र बाइबल34 यी आज्ञाहरू परमप्रभुले सीनै पर्वतमा मोशालाई इस्राएलीहरूको निम्ति दिनुभएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 परमप्रभुले इस्राएलीहरूका निम्ति सीनै पर्वतमा मोशालाई दिनुभएका आज्ञाहरू यी नै हुन्। Viz kapitolaपवित्र बाइबल34 सीनै पर्वतमा परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूका निम्ति दिनु भएका आज्ञाहरू यीनै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 याहवेहले सीनै पर्वतमा इस्राएलीहरूका निम्ति मोशालाई दिनुभएका आज्ञाहरू यिनै हुन्। Viz kapitola |