लेवीहरू 27:30 - सरल नेपाली पवित्र बाइबल30 जमिनबाट उब्जेका अन्न वा फल सबैको दशौँ भाग परमप्रभुको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 “‘रूखहरूका फल वा जमिनका बीउको होस्, भूमिका उब्जनीको दशांश परमप्रभुकै हो, र ती परमप्रभुको निम्ति पवित्र हुन्। Viz kapitolaपवित्र बाइबल30 “सबै बालीका अन्नहरूबाट दशांश परमप्रभुको हो, यसको अर्थ खेतीको अन्न तथा रूखका फलहरूको, दशांश परमप्रभुको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 “ ‘जमिनबाट आएको प्रत्येक कुरा, चाहे त्यो माटोबाट होस्, अथवा रूखको फलको होस्, त्यसको दशांश याहवेहको हो; त्यो याहवेहका निम्ति पवित्र हो। Viz kapitola |