लेवीहरू 27:3 - सरल नेपाली पवित्र बाइबल3-7 त्यसलाई तोकिएको मोलअनुसार तलका दाम तिरेर छुटकारा दिन सकिन्छ: बीसदेखि साठी वर्षसम्म उमेर पुगेको पुरुषको निम्ति: चाँदीका पचास टुक्रा उमेर पुगेकी स्त्रीको निम्ति: चाँदीका तीस टुक्रा पाँचदेखि बीस वर्षसम्म उमेर भएको पुरुषको निम्ति: चाँदीका बीस टुक्रा ठिटीको निम्ति: चाँदीका दश टुक्रा पाँच वर्षभन्दा कम उमेर भएको बालकको निम्ति: चाँदीका पाँच टुक्रा सानी बालिकाको निम्ति: चाँदीका तीन टुक्रा साठी वर्षभन्दा वृद्ध पुरुषको निम्ति: चाँदीका पन्ध्र टुक्रा साठी वर्षभन्दा वृद्धा स्त्रीको निम्ति: चाँदीका दश टुक्रा। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 बीसदेखि साठी वर्षसम्मको पुरुषलाई पवित्रस्थानका शेकेलबमोजिम चाँदीका पचास शेकेल तोकिदिनू। Viz kapitolaपवित्र बाइबल3 बीस बर्ष देखि साठ्ठी बर्ष बीच मानिसको मोल चाँदीको पचास शेकेल हुन्छ। तिमी चाँदीका लागि अधिकारिक नाप प्रयोग गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 बीस वर्षदेखि साठी वर्षसम्मका पुरुषको पवित्रस्थानको शेकेल बमोजिम चाँदीका पचास शेकेल तोक्नू। Viz kapitola |