लेवीहरू 27:23 - सरल नेपाली पवित्र बाइबल23 पूजाहारीले आउँदो प्रायश्चितको वर्ष आउन कति बाँकी छ, त्यो हिसाब गरेर त्यसको मूल्य तोकोस् र त्यही दिन त्यस मानिसले मूल्य चुक्ता गर्नुपर्नेछ। त्यो धन परमप्रभुको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 पूजाहारीले पुनर्स्थापनका वर्षको हिसाब गरेर त्यसको जति मोल तोक्छन् त्यसले परमप्रभुको निम्ति पवित्र ठानेर त्यसै दिन देओस्। Viz kapitolaपवित्र बाइबल23 तब पूजाहारीले त्यो बर्ष देखि महोत्सव बर्षसम्म रहेको बर्षको हिसाबले जमीनको दाम तोकोस्, तब त्यो जमीन परमप्रभुको हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 पुजारीले पचासौँ वर्षको उत्सवको हिसाब गरेर त्यसको जति मोल तोक्छन्, त्यसले याहवेहका निम्ति पवित्र ठानेर त्यही दिन देओस्। Viz kapitola |