लेवीहरू 27:16 - सरल नेपाली पवित्र बाइबल16 कुनै मानिसले आफ्ना जमिनको केही हिस्सा परमप्रभुलाई अर्पण गर्छ भने त्यसको मूल्य त्यसमा जति बाली लाउन सकिन्छ त्यस हिसाबअनुसार हरेक बीस किलोग्राम जौको निम्ति चाँदीका दश टुक्राका दरले तोकिओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “‘कसैले आफ्नो खेतको कुनै भाग परमप्रभुको निम्ति अर्पण गर्छ भने त्यसमा जाने बीउको अड़कल गरेर तिमीहरूले मोल तोक्नू। एक मुरीका बीस शेकेल चाँदीको दरले खेतमा कति मुरी जौको बीउ जान्छ त्यसले मोल तोकोस्। Viz kapitolaपवित्र बाइबल16 “यदि कुनै मानिसले आफ्नो खेतको एउटा अंश परमप्रभुमा अर्पण गर्छ, तब अर्पिएको जमीनको अंशको दाम बीऊको परिमाण अनुसार तोकिनु पर्छ जो जमीनको त्यस आदेशमा छर्न सकिन्छ। एक होमर जौंको बीऊ जाने जमीनको पचास शेकेल चाँदीको दरले दाम तोक्न सकिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “ ‘यदि कुनै मानिसले आफ्नो पारिवारिक जमिनको केही भाग याहवेहकहाँ अर्पण गर्छ भने त्यसको मोल त्यसका लागि चाहिने बिउको परिमाणको आधारमा तोकिनुपर्छ—एक होमेर जौको पचास शेकेल चाँदी। Viz kapitola |