लेवीहरू 26:41 - सरल नेपाली पवित्र बाइबल41 ती पुर्खाहरूले नै मलाई तिनीहरूका विरुद्धमा खडा हुन लाएका थिए र बैरीका देशमा तिनीहरूलाई कैदी भइरहनलाई धपाउन लाएका थिए। अन्तमा जब तिम्रा वंशहरू नम्र बन्नेछन् र आफ्ना पाप र विद्रोहका दण्ड भोगिसकेका हुन्छन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 जसले गर्दा म तिनीहरूको शत्रु भएँ, र मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूको देशमा पठाएँ— यदि आफ्ना दुष्ट हृदय नम्र तुल्याई आफ्ना पापका लागि सजाय भोगे भने, Viz kapitolaपवित्र बाइबल41 यदि तिनीहरूले म तिनीहरूको शत्रु भएको र शत्रुहरूको देशमा पठाएको सत्य स्वीकारे अनि तिनीहरू मेरो निम्ति विदेशीहरू झैं भए पनि यदि तिनीहरूको दुष्ट हृदयलाई नम्र पारी आफ्नो पापको दण्ड भोग्छन् भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 जसले गर्दा म तिनीहरूप्रति शत्रु भएँ; अनि मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका देशमा पठाएँ। यदि आफ्ना खतना नभएको हृदय नम्र तुल्याई आफ्ना पापका लागि सजाय भोगे भने, Viz kapitola |