लेवीहरू 26:38 - सरल नेपाली पवित्र बाइबल38 तिमीहरू परदेशमा मर्नेछौ र बैरीहरूका देशमा तिमीहरूको नाउँनिशानै मेटिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तिमीहरू अन्यजातिहरूका बीचमा नष्ट हुनेछौ, र तिमीहरूका शत्रुहरूको देशले तिमीहरूलाई निल्नेछ। Viz kapitolaपवित्र बाइबल38 तिमीहरू अर्काको देशमा नष्ट हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 तिमीहरू जातिहरूका बीचमा पतन हुनेछौ। तिमीहरूका शत्रुहरूका देशले तिमीहरूलाई निल्नेछ। Viz kapitola |