Online Bible

- Reklamy -




लेवीहरू 26:15 - सरल नेपाली पवित्र बाइबल

15 तिमीहरूले मेरा नियम, मेरा आज्ञाहरू पालन गर्न इन्‍कार गर्‍यौ र मैले तिमीहरूसित बाँधेको करार भङ्ग गर्‍यौ भने

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 र मेरा विधिहरूलाई घृणा गरेर इन्‍कार गर्‍यौ भने, अनि मेरा सम्‍पूर्ण आज्ञा नमानेर मेरो करार भङ्ग गर्‍यौ भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

15 यदि तिमीहरूले मेरो विधिहरू र आज्ञाहरूको अवहेलना गछौ यो मेरो करार भंग गरेको जस्तो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि यदि तिमीहरूले मेरा उर्दीहरू इन्कार गर्‍यौ र मेरा आज्ञाहरूलाई घृणा गर्‍यौ, र मेरा आज्ञाअनुसार चल्न असफल भयौ र यसरी मेरा करार भङ्ग गर्‍यौ भने,

Viz kapitola kopírovat




लेवीहरू 26:15

Následuj nás:

Reklamy


Reklamy