लेवीहरू 25:43 - सरल नेपाली पवित्र बाइबल43 तिनीहरूसित निष्ठुर व्यवहार नगर्नू तर आफ्ना परमेश्वरको डर मान्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 तिमीहरूले तिनीहरूमाथि कठोर व्यवहारले शासन नगर्नू, तर तिमीहरूका परमेश्वरको भय मान्नू। Viz kapitolaपवित्र बाइबल43 तिमीहरू तिनीहरूको निम्ति निष्ठुर मालिक हुनुहुँदैन। तिमीहरूले आफ्नो परमेश्वरको डर अनि आदर गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 तिनीहरूमाथि निर्ममतापूर्वक शासन नगर्नू, तर तिमीहरूका परमेश्वरको डर मान्नू। Viz kapitola |