लेवीहरू 25:42 - सरल नेपाली पवित्र बाइबल42 इस्राएलका मानिसहरू परमप्रभुका कमारा-कमारी हुन् र उहाँले तिनीहरूलाई मिश्रदेखि निकाली ल्याउनुभयो। तिनीहरू कमारा-कमारी बन्नलाई बेचिनुहुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 किनकि मैले मिश्रबाट निकालेर ल्याएका ती मेरै दास-दासीहरू हुन्। तिनीहरू कमारा-कमारीहरूजस्तै नबेचिऊन्। Viz kapitolaपवित्र बाइबल42 किनभने त्यस्ता मानिसहरू मेरा सेवकहरू हुन। मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। तिनीहरूलाई कमाराको रूपमा बोच्नु हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 इस्राएलीहरू इजिप्टबाट ल्याएका मेरै सेवकहरू हुन्; तिनीहरू दासहरूझैँ बेचिनुहुँदैन। Viz kapitola |