लेवीहरू 25:34 - सरल नेपाली पवित्र बाइबल34 तर लेवीहरूका सहरका चारैपट्टिका गाई-वस्तु चर्ने खर्क कहिल्यै पनि नबेचिओस्, त्यो सदाकालको लागि तिनीहरूकै सम्पत्ति हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तर तिनीहरूका सहरबाहिरका चरनहरू बेच्न पाइँदैन, किनभने ती तिनीहरूका स्थायी सम्पत्ति हुन्। Viz kapitolaपवित्र बाइबल34 लेवी शहरहरूको वरिपरि रहेका खेतहरू तथा चउरहरू बेच्न सक्दैन किनभने ती सब सदाको निम्ति लेवीहरू कै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तर तिनीहरूका सहरहरूमा भएका खर्क नबेचियोस्; त्यो तिनीहरूको स्थायी सम्पत्ति हो। Viz kapitola |