लेवीहरू 25:32 - सरल नेपाली पवित्र बाइबल32 तथापि लेवीहरूसित भने, आफू बस्नलाई खटाइएका सहरभित्र आफ्ना सम्पत्ति कुनै पनि समयमा निखन्ने हक रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 “‘लेवी कुलको अधिकारका आफ्नै सहरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनै बेला पनि निखन्न सक्छन्। Viz kapitolaपवित्र बाइबल32 “तर लेवीहरूको शहरको विषयमाः लेवीहरूसित तिनीहरूको घर फिर्ता पाउने अधिकार छ जो तिनीहरूको शहरहरू भित्र छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 “ ‘लेवीहरूका अधिकारका आफ्नै नगरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनसुकै बेला पनि छुटाउन सक्छन्। Viz kapitola |