Online Bible

- Reklamy -




लेवीहरू 25:27 - सरल नेपाली पवित्र बाइबल

27 त्‍यसो हो भने त्‍यसले आफूबाट जमिन किन्‍ने मानिसलाई आउँदो पुनर्स्‍थापनको वर्षसम्‍म बाँकी रहेका वर्षका निम्‍ति पाइने फसलको दाम बराबर धन दिनुपर्नेछ; आखिरी त्‍यस वर्ष त्‍यसले जमिन फिर्ता पाउने नै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 त्‍यसले त्‍यो बेचेको वर्षहरू गनोस्, र जसलाई बेचेको हो त्‍यस बाँकी वर्षका उब्‍जनीको दाम फर्काइदेओस्‌। अनि त्‍यो आफ्‍नो जमिनमा फर्कोस्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 त्यो जमीन किन्न उचित मूल्य तिर्न उसले बेचेको बर्षबाट किन्ने समयसम्म कति बर्ष उसले त्यस जमीनमा खेती गर्यो, त्यो गनोस्, र बाँकी रहेको बर्षहरूमा त्यस जमीनबाट कति उब्जनी हुन्छ त्यसको मूल्य तिरेर आफ्नो जमीन किनोस् तब त्यो जमीन फेरि उसको हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यसले आफूले बेचेको समयदेखिका वर्षहरूको मूल्य ठहराओस्। अनि जुन मानिसलाई त्यो बेचिएको छ, त्यसलाई बाँकी रकम फर्काइदेओस्; तब त्यो आफ्नो सम्पत्तितिर फर्केर जान सक्छ।

Viz kapitola kopírovat




लेवीहरू 25:27

Následuj nás:

Reklamy


Reklamy